logo
२०८१ असोज ३ बिहीवार



उदयपुरको पोखरी केन्द्रबिन्दु भएर भूकम्प

फिचर |
पढ्नै पर्ने |


उदयपुरको पोखरी केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौँ, साउन २८ गते । उदयपुरको पोखरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?