logo
२०८१ असोज ४ शुक्रवार



नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले पाए मान्यता

फिचर |


नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले पाए मान्यता


गोरखापत्र अनलाइन
कठमाडौं, भदौ ९ गते । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता दिएको छ । दुबै पार्टीलाइ मान्यता दिइएको र अहिले  प्रमाणपत्र दिने काम भईरहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो
नयाँ दल दर्ताका लागि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र महन्थ ठाकुर लगायतले दिनुभएको निवेदनमा आयोगले आजै सनाखत गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?