logo
२०८० चैत्र १६ शुक्रवार



सर्वोच्च परिसमा कानुन व्यवसायीहरु र प्रहरीबीच धकेलाधकेल

फिचर |


सर्वोच्च परिसमा कानुन व्यवसायीहरु र प्रहरीबीच धकेलाधकेल
फाइल फाेटाे



काठमाडौं, मङ्सिर ३ गते । सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ ।
शुक्रबार कानुन व्यवसायीलाई प्रहरीले धर्नास्थलमा जान रोकेपछि दुवै पक्षबीच धकेलाधकेल भएको नेपाल बार एशोसिएसनले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरु झण्डै एक महिनादेखि धर्नामा हुनुहुन्छ ।
सर्वोच्च परिसरमा शुक्रबार धेरै संख्यामा सुरक्षाकर्मी खटाइएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?