पोखरेल र अमेरिकी राजदूतबीच टेलिफोन संवाद, अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउने
गोरखापत्र अनलाइन
बैशाख ३०, २०७८ बिहीबार
उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिन अमेरिकी राजदूत बेरीसँग आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उहाँले बताउनुभएको उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक गणेश...