‘गोर्खा पत्रिकाहरू’को पदचाप
केदार वाशिष्ठ
बैशाख २४, २०७८ शुक्रबार
ठ्याक्कै तिथिमिति याद भएन, क्षमा माग्दै केही पृष्ठभूमि बताउनैपर्ने भयो । पक्कै पनि त्यसले नेपाली पत्रकारिताको विकासमा एउटा कालखण्डको परिवेशलाई समेट्छ नै । मैले गोरखापत्र दैनिकमा काम सुरु गरेको थिइनँ, हिमालय टाइम्स दैनिकमा आबद्ध थिएँँ । भक्तपुर र काठमाडौँको यात्रा दैनिक गर्नुपथ्र्यो । निजी सवारी साधन चलाउने हैसियत थिएन । विराटनगरबाट काठमाडौँ आउँदा बस चढाएर ल्याएको साइकल ‘हिरो’ नै भए पनि त्यसले मेरो यात्रा पार...