विकासले फड्को मार्योः बेड खोज्दै बिरामी जुम्ला आउन थाले
गोरखापत्र अनलाइन
बैशाख २६, २०७८ आईतवार
गत वैशाख १८ गते ९८४९६२७२५४ नम्बरमा फोन आयो, त्यहाँ जुम्लामा बेड छ कि नाई ? बेड छ, कताबाट हो, प्रतिष्ठानको उत्तर थियो । सुर्खेतबाट हामी बेड नपाएर भौतारिहरेका छौ । फोनमा कुराकानी मिलेपछि उनीहरु एका एक जुम्ला आए । आएर प्रतिष्ठानको वेडमा भर्ना गरेर उपचार भयो । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भेन्टिलेटरमा भर्ना भई उपचार गरेका उनिहरु सन्चो भएर घर फर्किएका छन् ।
अहिले अन्य ठाउँमा अक्सिजन अभावमा...