स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढ्याे : स्वास्थ्य मन्त्रालय
गोरखापत्र अनलाइन
बैशाख १७, २०७८ शुक्रबार
सरकारले कोरोनाको संक्रमण नेपालमा हाल निकै उच्च गतिमा फैलिएको भन्दै सचेत हुन आग्रह गरेको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सर्वसाधारणमा एक अपिल जारी गर्दै कोरोनाको हिसाबले नेपालका अति प्रभावित जिल्ला मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक,कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कैलाली कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो...