सङ्क्रमित पुरुषको ११ वर्षीया छोरीमा पनि कोरोना पुष्टि, भारतबाट उनीहरू परिवारसहित नेपाल छिरेका थिए
गोरखापत्र अनलाइन ,
जेष्ठ १३, २०७७ मंगलवार
अछाम, जेठ १४ गते । भारतबाट अछामस्थित घर फर्किएका मेल्लेख गाउँपालिका–४ कुष्कोटका ११ वर्षीया बालिकामा धनगढीमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । बालिकाका ३२ वर्षीय बुवा कोरोना सङ्क्रमणको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमै रहेका छन् ।