करोडौको फूल फाल्दै पुष्प व्यवसायी (फोटो फिचर)
गोरखापत्र अनलाइन
बैशाख ६, २०७७ शनिबार
फूल फालेर मल बनाउनुभन्दा बाटोमा हिड्ने बटुवा र अस्पतालका बिरामीलाई पुष्प व्यवसायीहरुले बाड्न थाल्नु भएको छ । अस्पतालमा रहेका बिरामीलाई फूल दिएर उनीहरुमा हौसला बढाउने प्रयासमा नेपालका पुष्प व्यवसायीहरु लाग्नु भएको हो ।
समय फूल फूल्ने मुख्य सिजन हो । फूल फाल्नुभन्दा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, बिरामी तथा कुरुवाहरुलाई फूल दिन सुरु गरेपनि यसमा समेत कोरोनाको जोखिम बढ्ने चिकित्सकले बताएपछि उहाँहरुले अहिले...