सुदूर पश्चिमका सीमा सुनसान, फर्किएका क्वारेन्टाइनमा , गाँउमा त्रास कायमै
गोरखापत्र अनलाइन ,
चैत्र १३, २०७६ बिहीबार
सुदूरपश्चिममा भारतका विभिन्न स्थानबाट एक लाख ३५ हजार भन्दा बढी नेपाली नागरिक आएका छन् । रोजगारीका शिलशिलामा भारत गएका उनीहरु आफूले काम गर्ने उद्योग, धन्दा, होटल, व्यवसाय वन्द भएपछि घर फर्किएका हुन ।