पाँचसय ७० बुलेट एलपी ग्यास वीरगञ्ज नाका भएर भित्रियो
गोरखापत्र अनलाइन ,
चैत्र १२, २०७६ बुधबार
मुलुककै प्रमुख नाका वीरगञ्ज नाका भएर चैत महिनाको १ गते देखि ११ गते सम्ममा पाँचसय ७० बुलेट ग्यास नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहका अनुसार चैत महिनाको १ गते देखि ११ गते सम्ममा ५ सय ७० एलपी ग्यास बोकेका बुलेट वीरगञ्ज नाका भएर नेपाल भित्रिएका हुन् ।
चैत १ गते ३० बुलेट , २ गते ९८ बुलेट , ३ गते ५८ बुलेट , ४ गते ६६ बुलेट ५ गते ५२ बुलेट , ६ गते ५२ बुलेट , ७...