टोलवस्तीमै पुगेर कोरोना परीक्षण
गोरखापत्र अनलाइन
जेष्ठ २१, २०७८ शुक्रबार
सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तीमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । जनताको सहजताका लागि टोलमै पुगेर घरबाट बोलाउँदै निःण्ज्ञशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म वडा नम्वर २, ३, ४, १२, १४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाउँना साथ उपमहानगरको स्वास्थ्य टोली समुदायमै पुगेर परीक्षण...