logo
२०८१ बैशाख २७ बिहीवार



अतिरिक्त समयको गोलले चेल्सीलाई अन्तिम चारमा पुर्यायो

फुटबल |
खेलकुद |


अतिरिक्त समयको गोलले चेल्सीलाई अन्तिम चारमा पुर्यायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १ गते । अतिरिक्त समयमा गरेको गोलको सहयोगले चेल्सी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमीफाइनलमा स्थान पक्का गरेको छ । चेल्सी सात वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमीफाइनलको यात्रा सुनिश्चित गरेको हो ।
च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा चेल्सीले एफसी पोर्टोलाई १–० ले हरायो । थोमस टुचेलको चेल्सीलाई सेमीफाइनलमा पुर्याउन मेहेदी तारेमीको गोल निर्णायक रहन गयो । पहिलो लेग १–१ को बराबरीमा सकिदा सेमीफाइनलको यात्रा तय गर्न चेल्सीलाई जित्नैपर्ने दबाब थियो ।
सेमीफाइनलमा चेल्सीले लिभरपुल वा रियल मड्रिडको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?