logo
२०८१ जेष्ठ ७ सोमवार



म्यान्चेष्टर सिटीले चौथो पटक कारबाओ कप जित्यो

फुटबल |
खेलकुद |


म्यान्चेष्टर सिटीले चौथो पटक कारबाओ कप जित्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १३ गते । म्यान्चेष्टर सिटीले लगातार चौथो पटक कारबाओ कपको उपाधि जितेको छ । वेम्ब्लीमा टट्नहम हटसुपरलाई हराएर म्यान्चेष्टर सिटीले चौथो पटक लिग कपको उपाधि जितेको हो ।
म्यान्चेष्टर सिटीले उपाधिको लागि भएको खेलमा टटनहमलाई १–० ले हरायो । सिटीका डिफेन्डर एमेरिक लपोर्टेले जितका नायक साबित हुनुभयो । उहाँले ८२ औं मिनेटमा केभिन डे ब्रुनको फ्री किकलाई गोलमा परिणत गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?