logo
२०८१ मंसिर ७ शुक्रवार



के किटोजेनिक आहाराले शरीरको तौल घट्न सक्छ ?

स्वास्थ्य |


के किटोजेनिक आहाराले  शरीरको तौल घट्न सक्छ ?


सिद्धान्त पोखरेल, विराटनगर, मोरङ

शरीरलाई २० प्रकारका अमिनो एसिड आवश्यक पर्छ । जसबाट फरक–फरक प्रकृतिका प्रोटिनको निर्माण हुन्छ । प्रोटिन शरीर निर्माणको महìवपूर्ण आधार हो । मांसपेशी बढाउन Branch Chain Amino Acids (BCAA) आवश्यक छ । ल्युसिन, आइसोल्युसिन र भालाइन नामक BCAA प्राकृतिक स्रोतमा यथेष्ट रूपमा प्राप्त गर्न कठिन हुन्छ । ह्वे प्रोटिनमा शरीरलाई आवश्यक अमिनो एसिडहरू विशेषगरी BCAA आवश्यक मात्रामा रहेको हुन्छ र जिम गर्ने हरेक व्यक्तिले चाँडो सफलता हासिल गर्न यो खाँदा हुन्छ । ह्वे प्रोटिनले शरीरलाई आवश्यक पर्ने अमिनो एसिडहरू तीव्र रूपमा आवश्यक मात्रामा परिपूर्ति गर्ने भएकाले यसको तुलनामा प्राकृतिक रूपमा उपलब्ध प्रोटिनका स्रोतहरू जस्तै मासु, चिज, अण्डा आदिले पूर्ति गर्न सक्दैन ।

२०७६ पुस, युवामञ्च

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?