विनोद शाही, धनगढी, कैलाली
प्रोटिन कति खाने भन्ने कुरा हाम्रो शरीरको हर्मोन स्थिति कस्तो छ भन्ने कुरामा भर पर्छ तर सामान्यतयाः एकपटकमा ९० देखि १०० ग्राम प्रोटिन उपभोगबाट सुरु गर्दा उत्तम हुन्छ र विस्तारै सोको मात्रा बढाउँदै लाँदा शरीरलाई हानि पुग्दैन ।
प्रोटिन धेरै खान थालियो भने कलेजोमा धेरै दबाब पर्छ र मानिसको कपाल झर्न थाल्छ । कम मात्र सेवन गरेको खण्डमा पनि विभिन्न लक्षण देखा पर्छ । तसर्थ एकपटकको खानामा ९० देखि १८० ग्रामसम्म प्रोटिन खाँदा उपयुक्त हुन्छ ।
२०७६ माघ युवामञ्च