logo
२०८१ मंसिर ८ शनिवार



कोरोना भाइरस संंक्रमित चौथो व्यक्ति फेला

स्वास्थ्य |
मुख्य समाचार |


कोरोना भाइरस संंक्रमित चौथो व्यक्ति फेला


गोरखापत्र अनलाइन
कोरोना भाइरस (कोभिडा१९) को चौथो संक्रमित भेटिएका छन ।संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहनु भएकाे छ 
हाल उहाँको अवस्था सामान्य छ । उहाँ ३४ वर्षका नेपाली पुरूष रहेकाे दुबइबाट नेपाल अाउनु भएकाे तथा चैत्र ११ गते अस्पताल भर्ना हुनु भएकाे स्वास्थय तथा जनसंख्या मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ । । याे उपत्यका बाहिर फेला भएकाे पहिलाे विरामी भएकाे बताइएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?