logo
२०८२ जेष्ठ ३१ शुक्रवार



थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमित ३१ पुगे

स्वास्थ्य |


थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमित ३१ पुगे


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ६ गते । शनिवार थप एक जनामा केरोना संक्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।
आज संक्रमित विराटनगरका ६५ वर्षीया पुरुष भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अाज फेला परेका संक्रमित हिज उदयपुरकाे गाइघाटबाट माेरडल्याएर  टाँडीमा क्वारेन्टाइनमा राखिएका व्यक्ति भएकाे काेशी अस्पतालका काेभिड युनिटका इन्चर्ज डा.दीपक सिग्देलले हाम्रा विराटनगर समाचारदाता नवराज कट्टेललाइ बताउनु भएकाे थियाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?