logo
२०८२ श्रावण ३१ शुक्रवार



थप दुई जनामा काेराेना संक्रमण पुष्टि, कुल संक्रमित ४७ पुग्यो

स्वास्थ्य |


थप दुई जनामा काेराेना संक्रमण पुष्टि, कुल संक्रमित ४७ पुग्यो



गोरखापत्र अनलाइन
काठामाडौं बैशाख ११ गते । नेपालमा विगत २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबाट नेपालका कुल संक्रमित संख्या ४७ पुगेको छ ।
थप संक्रमित पुष्टि भएकामा उदयपुरका एक ५५ वर्षीय पुरुष तथा अर्का संक्रमितमा जनकपुरका १४ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा डा.विकास देवकोटाले बताउनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?