logo
२०८१ मंसिर ९ आईतवार



राष्ट्रपति भण्डारीद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

स्वास्थ्य |


राष्ट्रपति भण्डारीद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दैहुनुहुन्छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रति राष्ट्रपति समक्ष प्रस्तुत गर्नुभएको थियो ।

नेकपाको सरकार गठनपछिको यो तेस्रो नीति तथा कार्यक्रम हो । संयुक्त बैठकाे प्रत्यक्ष प्रशारण गाेरखापत्र अनलाइनकाे फेसबुक पेजमा लाइभ भइरहेकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?