logo
२०८१ मंसिर १० सोमवार



थप एक जनाको कोरोनाका कारण मृत्यु, मृतकको सङ्ख्या ११ पुग्यो

स्वास्थ्य |


थप एक जनाको कोरोनाका कारण मृत्यु, मृतकको सङ्ख्या ११ पुग्यो


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २३ गते । नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो ।

याे पनि पढ्नुहाेस्

सुर्खेतमा बिहीबार मृत्यु भएका युवकमा कोरोना भएको पुष्टि

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?