logo
२०८१ मंसिर १२ बुधवार



काठमाडौँ उपत्यकामा २१६ जनामा सङ्क्रमणको पुष्टि

स्वास्थ्य |


काठमाडौँ उपत्यकामा २१६ जनामा सङ्क्रमणको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडाैँ, भदौ ६ गते । काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका २१६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । काठमाडाैँमा पछिल्लो चौबीस घण्टामा पुष्टि भएको सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा काठमाडाैँ उपत्यकाको तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा २१६ नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । काठमाडाैँ उपत्यकाको काठमाडाैँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० जना सङ्क्रमित पुष्टि भएको हो । भक्तपुरमा थपिएका सङ्क्रमित अहिलेसम्मकै चौबीस घण्टाको सबैभन्दा बढी हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?