logo
२०८१ मंसिर १४ शुक्रवार



उपत्यकामा विगत २४ घण्टामा ८३५ जनामा सङ्क्रमण

स्वास्थ्य |


उपत्यकामा विगत २४ घण्टामा ८३५ जनामा सङ्क्रमण


काठमाडाैं, कात्तिक २९ गते । उपत्यकामा विगत २४ घण्टामा ८३५ सङ्क्रमण देखिएको छ । तीमध्ये ३७९ महिला र ४५६ जना पुरुष रहेका रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । अहिलेसम्म उपचार गराइरहेका सङ्क्रमितमध्ये ३७६ जना सघन उपचार कक्ष (आइसियु) र ७४ जनाको भेन्टिलेटरमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?