logo
२०८२ भाद्र १० मंगलवार



तीन सय ५७ वटा पालिकाहरुमा अस्थायी अस्पताल सञ्चालन गर्न निर्देशन

स्वास्थ्य |


तीन सय ५७ वटा पालिकाहरुमा अस्थायी अस्पताल सञ्चालन गर्न निर्देशन



गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका ३५७ वटा पालिकाहरुमा अस्थायी अस्पताल निर्माण गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले प्रत्येक पालिकाहरुमा दश लाख रुपियाँको दरले पाँच शैय्याको अस्थायी अस्पताल बनाउनको लागि रकम निकासा गरिसकेकाले चाँडै ती अस्पतालहरु सञ्चालन गर्न निर्देशन दिएकाे जानकारी गराउनुभयाे 

उहाँका अनुसार ७५३ वटा पालिकामध्ये ३९६ वटा पालिकामा १५ शय्याका अस्पतालहरु निर्माण गर्दै जाने निर्णय भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?