logo
२०८२ भाद्र १७ मंगलवार



पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण, ८२ संक्रमण मुक्त

स्वास्थ्य |


पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण, ८२ संक्रमण मुक्त


गोरखापत्र अनलाइन
काठमाडौं, चैत १६ गते । पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ८२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । पछिल्लो २४ घण्टामा   तीन हजार १२२ जनाको पीसीआर टेस्ट गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?