logo
२०८२ भाद्र २५ बुधवार



सर्वोच्चले माधव नेपाल लगायतका नेताकाे कारवाही रोक्न अन्तरिम आदेश दिएन

स्वास्थ्य |


सर्वोच्चले माधव नेपाल लगायतका नेताकाे कारवाही रोक्न अन्तरिम आदेश दिएन


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १३ गते । सर्वोच्च अदालतले नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल लगायतका नेताहरुले पार्टीबाट हुन लागेको कारवाही रोक्न माग गरी दायर मुद्दामा अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुङ्गनाको एकल इजलासले प्रारम्भीक अबस्थामा पार्टीको आन्तरिक कार्य व्यबस्थापनको सिससिलामा स्पष्टीकरण सोधिएकै भरमा अन्तरिम आदेश गर्नु पर्ने अबस्था नदेखिएको आदेशमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?