logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौँ उपत्यकामा ६९७ सङ्क्रमित

स्वास्थ्य |


काठमाडौँ उपत्यकामा ६९७ सङ्क्रमित


गाेरखापत्र अनलाइन

काठमाडाैं, साउन ६ गते । काठमाडौँ उपत्यकामा पछिल्लो समय ६९७ सङ्क्रमित थपिएका छन् । केही दिनदेखि उपत्यकामा सङ्क्रमित हुने दर बढेकाे छ ।

काठमाडौँमा ४९०, ललितपुरमा १२८ तथा भक्तपुरमा ७९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?