logo
२०८१ जेष्ठ ४ शुक्रवार



समयपूर्व जन्मिएका शिशुको हेरचाह कसरी गर्ने ?

स्वास्थ्य |
भिडियो |


समयपूर्व जन्मिएका शिशुको हेरचाह कसरी गर्ने ?


महिमा, दृश्यमा मनोजरत्न शाही र केशब गुरुङ्ग

काठमाडौं, पुस २० गते । गर्भावस्था सामान्यतयाः नौ महिना अवधिको हुन्छ । नौ महिनासम्म पूर्ण रुपमा विकसित भएर जन्मिएको बच्चा स्वस्थ्य हुन्छ । तर, पछिल्लो समय नौं महिनाभन्दा अगावै बच्चा जन्मिनेक्रम बढदै गइरहेको छ ।

गर्भ रहेको ३७ हप्ताभन्दा पहिले नै जन्मिएको बच्चालाई प्रिटर्म बेबी भन्ने गरिन्छ । यस्ता बच्चा जन्मिदै तौल कम हुन्छ । उनीहरुको शारीरीक र मानसिक विकास भएको हुँदैन । यस्ता बच्चालाई अन्य बच्चाको तुलनामा स्याहार बढी मात्रामा गर्नुपर्ने हुन्छ । कुनैकुनै अवस्थामा यस्ता बच्चालाई चिकित्सको निगरानीमा राखेर रेखदेख गर्नुपर्छ।

परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. शैलेन्द्रवीर कर्माचार्यसँग कस्तो शिशुलाई प्रिटर्म बेबी भनिन्छ ? समयपूर्व जन्मिएका शिशुमा कस्तो स्वास्थ्य समस्या देखा पर्नसक्छ ? समयपूर्व जन्मिएका शिशुको हेरचाह कसरी गरिन्छ ? यसको हेरचाहमा चुनौती कतिको हुन्छ भन्ने प्रश्न सोधेका छौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?