logo
२०८१ मंसिर ९ आईतवार



स्वास्थ्य मन्त्रालयद्वारा गुड प्रक्टीस पोर्टल सार्वजनिक

स्वास्थ्य |


स्वास्थ्य मन्त्रालयद्वारा गुड प्रक्टीस पोर्टल सार्वजनिक


काठमाडौं माघ २३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गुड प्रक्टिस पोर्टल सुरु गरेको छ । मन्त्रालयले आइतबार एक सूचना सार्वजनिक गर्दै गुड प्रक्टिस पोर्टल सुरु गरेको जानकारी दिएको हो ।

उक्त पोर्टल स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनातमक सामन्यता गरिएकाभन्दा फरक नविनतम् पहरलहरुलाई एकै ठाउँमा सङ्गालेर एक आपसलाई सुसूचित गर्ने र सिकाई आदान प्रदान गर्न सहजिकरण गर्ने उदेश्यले सुरु गरेको उल्लेख गरेको छ ।

पोर्टलमा संग्रहित सामग्रिहरुलाई विभिन्न स्रोतबाट संकलन गर्दै लगिने बताइएको छ ।

स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनात्मक भइरहेको भन्दा फरक नबिनतम् पहलहरुका बारेमा आवश्यक जानकारी पोर्टलमा प्रविष्ट गरी सहयोग गर्न मन्त्रालयले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

यस पोर्टलको बारेमा थप जानकारी दिन info@mohp.gov.np मा सम्पर्क गर्न आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?