logo
२०८१ बैशाख १४ शुक्रवार



खुम्बुबाट गर्भवति महिलाको उद्धार

स्वास्थ्य |
प्रदेश |


खुम्बुबाट गर्भवति महिलाको उद्धार
फाइल तस्विर


सन्तोष राउत
सोलुखुम्बु, चैत २१ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ३ बाट एक गर्भवति महिलाको उद्धार गरिएको छ । प्रसव व्यथाका कारण अवस्था जटिल बन्दैगएपछि स्थानिय मिङ्माफुटी शेर्पालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाकाअनुसार पासाङल्हामु निकोलनिकी अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयको सहयोगमा महिलाको उद्धार गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?