पछिल्लो परीक्षणमा थप १५६ जनामा काेराेना सङ्क्रमण पुष्टि, कुल १०४२ पुग्यो
पछिल्लो पटक देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको स्वाब परीक्षणमा थप १५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
फ्रान्समा कोविड–१९ को उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रतिबन्धित
कोरोनाभाइरसको कुनै खोप वा प्रामाणिक औषधि पत्ता नलागेको अवस्थामा फ्रान्सले गत मार्चमा यस औषधिलाई कोविड–१९ का विरामीले सेवन गर्न सक्ने भन्दै अनुमति दिएको थियो ।
एकै दिनमा थप ११४ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८८६ पुग्यो
पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
झापामा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि
झापामा बुधबार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोशी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार दिउँसो १७ जनाको नतिजा पोजेटिभ आएको अस्पतालका मेसु डा. संगिता मिश्राले जानकारी दिनुभयो ।
थप ९० काेराेना सङ्क्रमितसँगै कुल सङ्क्रमित सङ्ख्या ७७२ पुग्यो
पछिल्लो परीक्षणमा थप ९० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । हालसम्म कुल सङ्क्रमित सङ्ख्या ७७२ पुगेको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो ।