अमेरिकामा कोरोनाभाइरसबाट छ हप्ताको शिशुको मृत्यु
गभर्नर ल्यामोन्टले कोरोनाभाइरसका कारण राज्यमा पहिलो पटक एक शिशुको मृत्यु भएको जानकारी दिनुभयो ।
छैटौं कारोना संक्रमित बागलुङकै ६५ वर्षीया महिला, अस्पताल ल्याइँदै स्वास्थ्यमा समस्या छैन
पालमा कोरोना संक्रमित छैटौं व्यक्ति बागलुङ्कै ६५ वर्षिया महिला रहेको थाहा भएको छ ।
इटालीमा एक महिनामा एकै वृद्धाश्रमका ६३ जनाको मृत्यु
उक्त वृद्धाश्रमका प्रवक्ता सारा एराग्नोले एक सय ५० जना बस्दै आएको वृद्धाश्रमका ६३ जनाको मार्च महिना यता कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गर्नुभयो ।
ओम्नी समूहसँग गरिएको स्वास्थ्य उपकरण खरिद सम्झौता खारेज
सरकारले ओम्नी समूहसँग यस अघि गरेको चिकित्सा उपकरण खरिद सम्झौता रद्द गरेको छ ।
बजारमा पाइने -यापिड टेस्ट किटबाट गरिने कोरोना परीक्षणमा रोक
हाल बजारमा पाइएका -यापिड टेस्ट किटबाट हुने कोरोना परीक्षणलाई विश्व स्वास्थ्य संगठनले मान्यता नदिएकाले अनुमति नलिइ त्यस्ता किटहरू प्रयोगमा सरकारले रोक लगाएको छ ।