शिलान्यासमै सीमित बने स्वास्थ्यका भवन
रासस
फाल्गुन २३, २०७८ सोमबार
सरकारको नीतिअनुसार गत वर्ष जिल्लाका दशमध्ये छवटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐंसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखक गाउँपालिकामा १५÷१५ शय्या तथा रावाबेँसी गाउँपालिकामा दश र साकेला गाउँपालिकामा पाँच...