भारतद्वारा दशगजा नजिक सडक निर्माण, सुस्ता आसपास डुबानको जोखिम
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७८ सोमबार
अन्तर्राष्ट्रिय मापदण्ड विपरीत भारतले नेपाली भूमि डुबान हुने गरी दशगजा नजिकै अग्लो सडक निर्माण गरेको छ ।
पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रमा नेपाली भूमि डुबान हुने गरी भारतले सीमा क्षेत्रमा अग्लो सडक निर्माण गरेको बताईएको छ ।