‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पु-याउनुपर्छ ’
रासस
फाल्गुन २, २०७८ सोमबार
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शैक्षिक गुणस्तर अभिवृद्धिमा सबैले सहयोग पु¥याउनुपर्ने बताउनुभएको छ ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० स्थित प्रभात माध्यमिक विद्यालयको आइतबार शिलान्यास गर्दै उहाँले शिक्षकलाई दोष दिई शैक्षिक गुणस्तरमा प्रश्न उठाउन मिल्दैन भन्नुभयो । “शिक्षकलाई मात्र दोष थुपारेर अन्य पक्ष जिम्मेवारीबाट पन्छिन मिल्दैन”, उहाँले भन्नुभयो, “सबैका आ–आफ्ना परिभाषित...