भारतबाट फर्किएकाहरूको स्वास्थ्य सामान्य
गोरखापत्र अनलाइन ,
चैत्र १३, २०७६ बिहीबार
सुदूरपश्चिम प्रदेशमा भारतका विभिन्न स्थानबाट एक लाख ३५ हजारभन्दा बढी नेपाली नागरिक आएका छन् । रोजगारीका सिलसिलमा भारत गएका उनीहरू आफूले काम गर्ने उद्योगधन्दा, होटल, व्यवसाय बन्द भएपछि घर फर्किएका हुन् ।