प्रदेश २ को नामाकरणका लागि मतदान शुरू (फाेटाे फिचर)
गोरखापत्र अनलाइन ,
चैत्र ४, २०७६ मंगलवार
सत्तापक्ष समाजवादी पार्टी, नेपाल र राजपा नेपालले प्रदेशको नाम ‘मधेश’ हुनुपर्ने प्रदेशसभामा प्रस्ताव दत्र्ता गराएको छ । प्रमुख प्रतिपक्षी नेकपाले प्रदेश २ को नाम ‘जानकी’ प्रदेश हुनुपर्ने प्रस्ताव गरेको छ । नेपाली काँग्रेसले ‘मिथिला भोजपुरा’ र सत्तापक्षकै केही प्रदेशसभा सदस्यले ‘मध्य मधेश’को प्रस्ताव दत्र्ता गराउनुभएको छ ।