खोपको निम्ता बाँड्दै घर–घरमा पुगे जनप्रतिनिधि !
रासस
चैत्र ५, २०७६ बुधबार
“आदारणीय अभिभावकज्यूहरु, तपाईंको वडामा यही चैत्र १ गतेदेखि २९ गतेसम्म दादुरा–रुवेला खोप अभियान सञ्चालन हुँदैछ । यस अवसरमा नौ महिनादेखि ५९ महिनाका सबै बालबालिकालाई नजिककैको खोप केन्द्रमा ल्याइदिनुहुन अनुरोध छ । प्रार्थी नगरप्रमुख, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र स्वास्थ्य संस्था प्रमुख ।”