एमसिसी सम्झौता नेपालको लागि खतरा : अध्यक्ष विजुक्छे
रासस
फाल्गुन १, २०७६ बिहीबार
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ भन्नुभएको छ ।