महिना दिनदेखि किशोरी बेखबर
गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् ।
‘मिटरब्याजी’ आरोपी यादव धरौटीमा छुटे
सर्लाही जिल्ला अदालतले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
बालअधिकार संरक्षणका लागि बाँकेका स्थानीय तहहरु सक्रिय हुँदै
बालअधिकार संरक्षणका लागि बाँकेका स्थानीय तहहरु सक्रिय हुन थालेका छन्
बन्देउटार डाँडामा भ्यू टावर तथा बुद्धपार्क शिलान्यास
भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित बन्देउटार डाँडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय भ्यू टावर तथा बुद्धपार्कको शिलान्यास गरिएको छ ।
निजी आवास पुनःनिर्माणमा ग्रामीण क्षेत्र अगाडि
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ललितपुरको ग्रामीण क्षेत्र अब्बल रहेका जनाएको छ ।