सुदूरपश्चिम प्रदेशमा दुईवटा औधोगिकक्षेत्रको काम धेरै अगाडि बढेको छ : मन्त्री भट्ट
गोरखापत्र अनलाइन
पुष २३, २०७६ बुधबार
संघीय सरकारका उधोग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको औधोगिक विकासकालागि कैलालीको डँुडेझारी औधोगिक क्षेत्र र कञ्चनपुर औधोगिक क्षेत्रको काम धेरै अगाडी बढिसकेको बताउँनु भएको छ ।