हुलाकी सडक बन्यो, भारतसँगको परनिर्भरता हट्यो
गोरखापत्र अनलाइन ,
पुष १४, २०७६ सोमबार
हुलाकी सडकको कालोपत्रे भए पछि बाँकेको राप्ती पारी नरैनापुुर गाउँपालिका सदरमुकाम नेपालगञ्जसँग सडक यातायातले जोडिएको छ । ४४ किलोमिटर लामो नेपालगञ्ज कटकुइया सडकमध्ये २९.५ किलोमिटर सडक कालोपत्रे भईसकेको छ ।