फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्र गतिमा
पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि वढेको छ ।
हिल्सा नाका सुनसान, चिसो छल्न सबै बेँसी झरेँ
चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रको हिल्सा नाका सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेँसी झरेपछि हिल्सा नाका अहिले सुनसान बनेको हो ।
‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ बहस हुँदै
‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक आर्थिक बहस हुने भएको छ । यही पुस १० गते बागलुङ महोत्सवको अवसरमा आयोजना हुने सो बहसमा नीति निर्माता तथा उद्योग व्यवसायी सहभागी हुनेछन्
सल्यानका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिंदै
विपद पूर्व तयारीका लागि स्थानीय तहमा हेलिप्याड निर्माण कार्य सुरु भएको छ । विपद पूर्व प्रतिकार्य तयारीका लागि हेलिप्याड निर्माण गरिएको छ । सात गाउँपालिकामा एकवटा दरले र तीन नगरपालिकामा दुईवटाका दरले १३ वटा हेलिप्याड निर्माण कार्य थालनी गरिएको छ ।
२० किलो अवैध लागूऔषध चरेस बरामद
पर्साको सशस्त्र प्रहरी बल वोर्डर आउटपोष्ट भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको गस्तीले २१ वटा पोकामा रहेको २० किलो ८ सय ६० ग्राम अवैध लागूऔषध चरेस बरामद गरेको छ ।