खरको छानो विस्थापित हुँदै
रासस
पुष ४, २०७६ शुक्रबार
“आर्थिक अवस्था कमजोर भएकाले चाहेर पनि घर जस्तापाताले छाउन सकिएको थिएन”, जाजरकोटको बारेकोट गाउँपालिका–६ ताँसीगाउँका गोरखबहादुर नेपालीले भन्नुभयो, “अहिलेसम्म खरको छानामुनि बस्दै आएका थियौँ । अब खर विस्थापित गरेर जस्तापाताले घर छाउन गाउँपालिकामार्फत सङ्घीय सरकारले सहयोग गर्ने खबरले खुशी छु ।”