सडकमा परेका घर सार्ने कार्य प्रशंसनीय
गोरखापत्र अनलाइन ,
पुष १०, २०७६ बिहीबार
सुन्दा कानले विश्वास नगर्ने, हेर्दा आँखाले मनले मान्नै पर्ने, कार्य युवाले सडक सीमामा परेका वा सडक सतह तल रहेका पक्की घरलाई १५ फिटसम्म पर सार्ने र माथि उठाएर घरधनीको मन जित्नुको साथै लाखौं रुपियाँ कमाउने गरेका उदाहण बनेका छन् ।