बागलुङमा मतदान प्रक्रिया शुरू
गोरखापत्र अनलाइन
मंसिर १४, २०७६ शनिबार
देश सभा सदस्य क्षेत्र न २ को ‘ख’ र बडिगाड गाउँपालिका–२ को स्थानीय तहका लागि मतदान प्रक्रिया सञ्चालन भएको छ । प्रदेश २ को ‘ख’मा ४५ मतदान केन्द्रमा बिहान ७ बजे देखि मतदान भईरहेको छ । भने वडिगाड गाउँपालिका–२ को स्थानिय तह उपनिर्वाचनको लागि भने दुईवटा मतदान केन्द्रमा मतदान भईरहेको छ ।