हुम्लामा मत गणना सुरु
हुम्लामा ढिलो गरि मत गणना कार्य सुरु भएको छ ।
संक्रमितलाई रोगभन्दा घरायसी हिसांको चिन्ता
२०६५ सालमा पहिलो पटक स्याङ्जामा एचआईभी एड्सबाट संक्रमित भेटिए पनि अहिले संक्रमितको संख्या तीन सय १८ पुगेका छन् ।
विश्व एड्स दिवस : एचआइभी सङ्क्रमण दर घट्दो क्रममा
यहाँ एचआइभी सङ्क्रमण दर घट्दो क्रममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला वर्षमा जिल्लामा नयाँ सङ्क्रमित पत्ता लाग्ने दर घट्दै गइरहेको हो ।
माटोको ढिस्कोमा पुरिएर तीनको मृत्यु
पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ ।
खोटाङमा नेकपा र कपिलवस्तुमा राजपा विजयी
साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकला राई विजयी हुनुभएको छ ।