पारि बाटो छ, सेना छन्, वारि न प्रहरी छ न बाटो
गोरखापत्र अनलाइन ,
कार्तिक २३, २०७६ शनिबार
सुगौली सन्धिअनुसार नेपाल भारतको सीमा नाका काली अर्थात महाकाली नदी हो । भारतीय पक्षले काली नदी नै सीमा हो भन्ने कुरा स्वीकार गरे पनि अर्कै खोलालाई काली नदी मानेर नेपाली भूमिमा हस्तक्षेप गरिरहेको छ ।