दुई महिनामा चार गैंडा मरे
चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन ।
महिला सहकारीको नेतृत्वमा खसीबोका संकलन केन्द्र
मोरङको कानेपोखरी–७ स्थित दीगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले जिउँदो खसी, बोका र बाख्रा सङ्कलन केन्द्र निर्माण गरिरहेको छ ।
सम्झौता अवधि सकिँदासम्म पनि पुल निर्माणको काम शुरु भएन
सम्झौता अवधि सकिँदासम्म पनि रुकुमपूर्वमा एक मोटरेबल पुल निर्माणको काम शुरु हुनसकेको छैन ।
नेकपाद्वारा तीन जनाको नाम सिफारिश
नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ ।
प्रदेश नं १ देशकै अब्बल बन्दै : मन्त्री कार्की
प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कानून निर्माण र विकास खर्चका आधारमा यो प्रदेश देशकै अब्बल प्रदेश बन्दै गएको बताउनुभएको छ ।