राजनीतिसँगै मूर्तिकलामा अब्बल हरिभक्त
रासस
कार्तिक १३, २०७६ बुधबार
कुशे गाउँपालिका–२ टालेगाउँका हरिभक्त नेपाली सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश सदस्य हुनुहुन्छ । माओवादी युद्धका बेला ‘एटम’ नामले परिचित ४२ वर्षीय नेपाली अहिले राजनीतिबाहेक अर्को व्यवसायमा निकै सक्रिय भएर लाग्नुभएको छ ।